कार्य विवरण
- मातहतका अधिकृत तथा कर्मचारीहरूको कार्य सम्पादन सुपरिवेक्षण तथा मूल्यांकन।
- प्रचलित कानुन र प्रत्यायोजित अख्तियारी बमोजिम प्रशिक्षण केन्द्रको कर्मचारी प्रशासन, आर्थिक प्रशासन र आन्तरिक प्रशासन सम्बन्धी कार्यहरू,
- प्रशिक्षण सम्बन्धी आवधिक प्रतिवेदनहरू तयार,
- सहकारी सम्बद्ध संघसंस्थाहरूसँगको साझेदारीमा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन,
- सहकारी प्रशिक्षण कार्यक्रमहरू लाई मागमा आधारित एवं उपलब्धिमूलक तुल्याउन प्रशिक्षण विधिहरूको परिमार्जन,
- आवधिक योजना र कार्यक्रम तर्जुमा,
- सहकारिता प्रवर्द्धन तथा विकासको लागि उपयुक्त तालिम नीति तथा कार्यक्रमको तर्जुमा,
- छात्र वास व्यवस्थापन
- पुस्तकालय व्यवस्थापन।
- केन्द्रको मौजुदा सम्पत्ति व्यवस्थापन, खरिद व्यवस्था र सुरक्षा लगायतका कार्यहरू।
- केन्द्रीय सहकारी प्रशिक्षण केन्द्र र अन्तर्गतमा कार्यरत अधिकृत तथा कर्मचारीहरूको वैयक्तिक विवरण सहितको अभिलेख,
- तोकिए अनुसारको विषयमा प्रशिक्षण सञ्चालन,
- केन्द्रको वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्यहरू,
कर्मचारी दरबन्दी
- सहकारी प्रशिक्षक
- नायब सुब्बा
- लेखापाल
- कम्प्युटर अपरेटर
- खरिदार
- ह.स.चा
- कार्यालय सहयोगी