"देशमा सुशासनयुक्त सहकारी संस्कृतिको निर्माण"

नेपाल सरकार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

सहकारी विभाग

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र

नयाँ बानेश्वर, काठमाडौ

प्रशासन तथा तालिम व्यवस्थापन शाखा

  • मातहतका अधिकृत तथा कर्मचारीहरूको कार्य सम्पादन सुपरिवेक्षण तथा मूल्यांकन।
  • प्रचलित कानुन र प्रत्यायोजित अख्तियारी बमोजिम प्रशिक्षण केन्द्रको कर्मचारी प्रशासन, आर्थिक प्रशासन र आन्तरिक प्रशासन सम्बन्धी कार्यहरू,
  • प्रशिक्षण सम्बन्धी आवधिक प्रतिवेदनहरू तयार,
  • सहकारी सम्बद्ध संघसंस्थाहरू सँगको साझेदारीमा प्रशिक्षण कार्यक्रमहरू सञ्चालन,
  • सहकारी प्रशिक्षण कार्यक्रमहरू लाई मागमा आधारित एवं उपलब्धिमूलक तुल्याउन प्रशिक्षण विधिहरूको परिमार्जन,
  • आवधिक योजना र कार्यक्रम तर्जुमा,
  • सहकारिता प्रवर्द्धन तथा विकासको लागि उपयुक्त तालिम नीति तथा कार्यक्रमको तर्जुमा,
  • छात्र वास व्यवस्थापन
  • पुस्तकालय व्यवस्थापन।
  • केन्द्रको मौजुदा सम्पत्ति व्यवस्थापन, खरिद व्यवस्था र सुरक्षा लगायतका कार्यहरू।
  • केन्द्रीय सहकारी प्रशिक्षण केन्द्र र अन्तर्गतमा कार्यरत अधिकृत तथा कर्मचारीहरूको वैयक्तिक विवरण सहितको अभिलेख,
  • तोकिए अनुसारको विषयमा प्रशिक्षण सञ्चालन,
  • केन्द्रको वार्षिक कार्यक्रम तथा बजेट तर्जुमा र कार्यान्वयन सम्बन्धी कार्यहरू,
  • सहकारी
  • प्रशिक्षक
  • नायब सुब्बा
  • लेखापाल
  • कम्प्युटर ओपेरटर
  • खरिदार
  • ह.स.चा
  • कार्यालय सहयोगी 

ताजा जानकारी


सहकारी सम्बन्धी लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना

पुरा पढ्नुहोस्

१५ कार्यदिने सहकारी नेतृत्व तथा संस्थागत विकास सम्बन्धी तालिम

पुरा पढ्नुहोस्

तालिममा सहभागी गराइदिने सम्बन्धमा ।

पुरा पढ्नुहोस्

तालिम_संचालन_सम्बन्धी_सूचना_2081-82

पुरा पढ्नुहोस्

स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरुवीच सहकारी नियमन तथा प्रवर्द्धन विषयक एक दिवसीय अन्तरक्रिया गोष्ठी

पुरा पढ्नुहोस्
१८ फागुन
२०८०

सहकारी सम्बन्धी लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना

पुरा पढ्नुहोस्