NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ कौलागा अष्टमी - २३

स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरुवीच सहकारी नियमन तथा प्रवर्द्धन विषयक एक दिवसीय अन्तरक्रिया गोष्ठी

यस केन्द्रबाट मधेश प्रदेशमा "स्थानीय तहका पदाधिकारी तथा कर्मचारीहरुवीच सहकारी नियमन तथा प्रवर्द्धन विषयक एक दिवसीय अन्तरक्रिया गोष्ठी" तपशिलमा उल्लेखित मिति, स्थान र समयमा हुने भएकोले तहाँबाट मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष मध्ये एक र प्रमुख प्रशासकीय अधिकृत/सहकारी शाखाको कर्मचारी मध्ये एक समेत दुई जनाको सहभागिताको लागि आमन्त्रण गरिएको व्यहोरा सादर अनुरोध छ।