कार्य विवरण

  • सहकारी प्रशिक्षणको स्तरोन्नतिका लागि आवश्यक अनुसन्धान तथा व्यवस्थापन परामर्शका कार्यहरु,
  • स्थानीय तह तथा प्रदेश सरकारबाट संचालन हुने सहकारी शिक्षा तथा प्रशिक्षणका कार्यक्रमहरुमा सहयोग,
  • विद्यालय तथा विश्वविद्यालय तहमा संचालन हुने सहकारी शैक्षिक कार्यक्रममा सहयोग,
  • विभिन्न संघ संस्था तथा निकायहरुबाट संचालन हुने सहकारी शैक्षिक क्रियाकलापको प्रमाणीकरणमा आवश्यक सहयोग
  • प्रशिक्षण सम्बन्धी वार्षिक कार्यक्रम तयार,
  • प्रशिक्षण कार्यक्रमहरूको लागि पाठ्यक्रमहरूको विकास,
  • प्रशिक्षणको माग र आवश्यकता सम्बन्धी अध्ययन, अनुसन्धान तथा विश्लेषण,
  • प्रशिक्षार्थीहरूले हासिल गरेको ज्ञान तथा सीपको अनुगमन,

कर्मचारी विवरण

  • सहकारी प्रशिक्षक
  • नायब सुब्बा
  • कम्प्युटर अपरेटर
  • पुस्तकालय सहयोगी