"देशमा सुशासनयुक्त सहकारी संस्कृतिको निर्माण"

नेपाल सरकार

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

सहकारी विभाग

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र

नयाँ बानेश्वर, काठमाडौ

दक्ष/विशेषज्ञहरूको विवरण फाराम भर्ने सम्बन्धी सूचना।

दक्ष/विशेषज्ञहरूको विवरण फाराम भर्ने सम्बन्धी सूचना।

सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र कार्यसञ्चालन कार्यविधिको दफा 13 को प्रयोजनको लागि दक्षरविशेषज्ञहरूको विवरण अध्यावधिक गर्नुपर्ने भएकोले केन्द्रको दक्षरविशेषज्ञको सूची (रोष्टर) मा विवरण समावेश हुन ईच्छुक दक्षरविशेषज्ञहरूले संलग्न बमोजिम फाराम भरी यस केन्द्रमा पेश गर्नुहुन अनुरोध छ ।

नोटस् फाराम यस केन्द्रको ईमेल ठेगाना info@ctrc.gov.np मा समेत पठाउन सकिनेछ ।

ताजा जानकारी


सहकारी संचालन तथा व्यवस्थापन सम्बन्धी आधारभत तालिम

पुरा पढ्नुहोस्

१० कार्यदिने सहकारी लेखा तथा वित्तिय व्यवस्थापन सम्बन्धी तालिम

पुरा पढ्नुहोस्

४ कार्यदिने कोपोमिस सम्बन्धी तालिम

पुरा पढ्नुहोस्

सहकारी सम्बन्धी लेख रचना उपलब्ध गराउने सम्बन्धी सूचना

पुरा पढ्नुहोस्

१५ कार्यदिने सहकारी नेतृत्व तथा संस्थागत विकास सम्बन्धी तालिम

पुरा पढ्नुहोस्

तालिममा सहभागी गराइदिने सम्बन्धमा ।

पुरा पढ्नुहोस्