१५ कार्यदिने सहकारी प्रशिक्षक प्रशिक्षण तालिम संचालन सम्बन्धी सूचना
यस केन्द्रको स्वीकृत बार्षिक कार्यक्रम अनुसार मिति २०८२-०५-१५ देखी २०८२-०५-३१ गतेसम्म "१५ कार्यदिने सहकारी प्रशिक्षक प्रशिक्षण" तालिम संचालन गर्न लागेको हुदाँ सम्बन्धित सबैलाई यसै सूचनाद्धारा जानकारी गराईन्छ ।
