वि.सं:
नेपाल संवत: ११४५ कौलागा अष्टमी - २३
यस केन्द्रले मिति २०८२।०७।१६ गते देखि २०८२/०७/२६ गतेसम्म १० कार्यदिने सहकारी लेखा तथा वित्तिय व्यवस्थापन सम्बन्धी तालिम संचालन गर्न लागेको हुदाँ तहाँ अन्तर्गत रहेका सहकारी संघ/संस्थाहरुमध्ये कुनै एक सहकारी संघसंस्थाको लेखासँग आबद्ध एक जना कर्मचारीलाई छनौट गरी उक्त तालिममा सहभागिताका लागि यस केन्द्रको ईमेल ठेगाना info@ctrc.gov.np मा पठाइदिनुहुन अनुरोध छ।